स्याङ्गजाको भारथान गाउमा रहेको यो सुन्दर घुमाउने घर | फोटो:सन्तोष क्षेत्रीको ट्वीटर बाट
काठमाडौँ / राजधानीको एक सडकमा भेटिएका घरबारविहीन, मानसिक रोगबाट गुज्रिरहेका एक सडक व्यक्तिलाई लागेको चोटमा औषधि लगाउदै एक ट्राफिक प्रहरी |फोटो : ट्वीटर
काठमाडौँको केन्द्रमा रहेको रत्नपार्कभित्र र बाहिरी सडकका पेटीमा बिहान देखि बेलुका सम्म हरेक पत्र-पत्रिकाका प्रमुख हेडलाइन वाचन गर्दै, पत्रिका बेच्दै आफ्नो जीविकोपार्जन गर्दै आइरहेका एक पुरुष | तस्विर : संजय रेग्मी / अनलाईन सूचना डट कम
देशकै ठुलो जलबिद्युत परियोजना कालिगण्डकी ‘ए’ को ड्यामले बनेको तालमा माछा मार्दै गरेका स्थानीय महिलाहरु | उनीहरुले यहि तलाउमा माछा मारी, संगसंगैको जंगलबाट घास दाउरा गर्दै जिविकोपार्जन गर्दै आईरहेका छन् | माछाको राम्रै मूल्य प्राप्त भएपनि यस्तो काम निकै जोखिमपूर्ण छ | तस्विर : संजय रेग्मी / अनलाईन सूचना...
चीनद्वारा निर्मित प्रथम अन्तरक्रियात्मक रोबोट जियाजियाले ‘हेलो’ भन्न थालेपछी |फोटो :न्यु चाइना
चितवन, १७ माघ । त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयका बीचमा हेटौँडामा भर्नाका विषयमा चुलिएको विवाद सर्वाेच्च अदालतले किनारा लगाएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय...
पर्सा, १६ माघ । सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा रु एक करोड ३० लाख १७ हजार राजस्व सङ्कलन गरेको...
यो देशमा धेरै ठुला नेताहरु भ्रष्ट्राचारी छन् भन्नेमा शंका छैन तर सर्वोच्च अदालतबाट भ्रष्ट्राचारी प्रमाणित भएका ठुला नेताहरु चाहिं औंलामा गन्न सकिने मात्र छन् | तिनै मध्यका एक हुन् नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का | तर तिनै खड्कालाई कांग्रेस...
काठमाडौं- एएफसी एसिया कप छनोट फुटबलमा नेपाल समूह ‘एफ’मा परेको छ। सन् २०१९ मा संयुक्त अरब इमरेट्स (युएई)मा हुने प्रतियोगिताका लागि सोमबार दुबईमा खेल तालिका सार्वजनिक भएको थियो। नेपालले...
बृस्तृतमाझापाः नयाँ वर्ष २०७३ को उपलक्ष्यमा झापा लिग विजेता न्युस्टार क्लब गरामनीले शुक्रबारदेखि जिल्ला स्तरीय फुटबल प्रतियोगिता शुरु गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा सुरु¨ा फुटबल क्लबले आयोजक...
बृस्तृतमालोकप्रिय गायक प्रमोद खरेलको नयाँ “त्यो पारी डाँडाँ”शिर्शक गीतको म्युजिक भिडियोलाई भर्खरै ‘हाईलाईट नेपाल’ले सामाजिक सन्जाल यु-ट्युब मार्फत सार्वजनिक गरेको छ।डी.पि.परिश्रमिद्वारा रचनाबद्द उक्त गीतलाई बरिष्ठ/चर्चित संगीतकार सम्भुजित बास्कोटाले संगीत...
बृस्तृतमानेपाली लोक संगीत तथा तिज गीतमा राम्रो चर्चा बटुल्न सफल गायक पशुपति शर्माले आफुलाई कार्यक्रममा बोलाउन छाडेको गुनासो गरेका छन् | उनलाई अब परिवार पाल्न नसकिने निकै नै डर...
बृस्तृतमाडबल ब्यारल भएको एउटा पेस्तोल अघिल्लो सातादेखि बजारमा आउँदैछ । आईफोन जस्तै दुरुस्त देखिने यो पेस्तोलका कारण युरोपको पुलिस हैरानीमा परेको छ । समाचार एजेन्सी पीटीआईका अनुसार अधिकारीहरुले एक...
बृस्तृतमाएप्पल कपानिले आफ्नो नयाँ आइफोंनको बजारमा निकाल्ने तारिक घोषणा गरेको छ | कम्पानिले सेप्टेम्बर ९ सम्ममा आफ्नो नयाँ आइफोन् बजारमा निकाल्ने घोषणा गरेको हो जसको लागि आइफोंन्ले प्रेस निमन्त्रणा...
बृस्तृतमात्रिभुवन विमानस्थलमा दैनिक रुपमा भैरहेको सुन तस्करीको खबरले हामीलाई निकै नै दुखि बनाएको छ | यसैलाई मध्येनजर गर्दै बासु क्षितिजले बनाउनुभएको यो कार्टुन |
बृस्तृतमानेपाली समाजमा अझै पनि धार्मिक र जातीय भेदभाव अन्त्य अझै पनि भैसकेको छैन | २१ औ शताव्दीसम्म पुगिसक्दा पनि समाज अनन्तरजातीय र अन्तरधार्मिक विवाह स्वीकार गर्न तयार छैन |...
बृस्तृतमाकाठमाडौं : १५ जेठ २०६५ मा संविधानसभाले राजतन्त्रको विधिवत् अन्त्यको घोषणा गरेपछि तत्कालीन सरकारले राजाको बासस्थानको रुपमा नागर्जुनको जंगल र त्यहाँ रहेको गृष्मकालीन दरबार दिने भयो। उनी त्यहाँ सर्नुअघि...
बृस्तृतमासंघियताको बिषय संबिधान जारीपछी पनि समाधान हुन् सकेको छैन | बरु, संघियताबारे अहिलेपनि फरक-फरक कोणहरुबाट धारणाहरु आइरहेका छन् | संघियताबारे फरक धारणा सार्वजनिक भइरहेकाले अब संघियता के होला भन्ने...
बृस्तृतमाबाबियाचौर (म्याग्दी), १२ माघ । बेनी नगरपालिका–२ अर्जमकी अरुर्णिमा नेपालीको उपचारका लागि प्रवासीहरुले मङ्गलबार आर्थिक सहयोग उपलब्ध गराएका छन् । आठ वर्षीय नेपालीको मुटुमा परेको प्वालको शल्यक्रियाका लागि परोपकारी...
बृस्तृतमावनस्पति विभागले नेपालको आर्थिक विकासको प्राथमिकतामा राखेको बहुमूल्य जडीबुटी सतुवा चीनले स्वाइनफ्लुको औषधिका रुपमा सफल प्रयोग गरेको छ । उच्च पहाडी क्षेत्रमा पाइने सतुवालाई चीनले स्वाइनफ्लुको औषधिमा प्रयोग गरेको...
बृस्तृतमावालिङ- स्याङ्जामा एचआइभी सङ्क्रमितको सङ्ख्या २५७ रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी÷एड्स कार्यक्रम संयोजक पदमप्रसाद पाण्डेका अनुसार जिल्लामा ३४ बालबालिकासहित १३३ महिला र १२४ पुरुष गरी कुल २५७...
बृस्तृतमाधनुषा- चिकित्सकको लापर्बाहीका कारण एक सुत्केरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । अवैध रुपमा सञ्चालनमा रहेको जनकपुरको एक निजी अस्पतालमा चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको बताइएको हो...
बृस्तृतमा