अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610

Achyut Ghimire Bulbul

२४ जेठ , २०७३

सवारी चालक अनुमति पत्र नवीकरण गर्न जाँदा फोटो खिच्न ४ घण्टा, राजश्व तिर्न ३ घण्टा, स्वास्थ्य जाँच २ घण्टा लाइन बसेर बल्ल आवेदन दिन पाइन्छ । त्यसपछि ४ हप्ता कुरेर आइपुगेको लाइसेन्स लिन एउटै झ्यालमा सैयौं मानिस कम्तीमा ३ घण्टा लाइन बस्नुपर्ने । लौ न, यो समस्या हटाउन सकिन्न यातायात व्यवस्था विभाग तथा कार्यालयका प्रमुखज्युहरु ?