अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610

एप्पल कम्पानिले आफ्नो अईफोन् 6S बजारमा निकाल्ने तयारीमा

भदौ,१३ , काठमाडौँ

एप्पल कपानिले आफ्नो नयाँ आइफोंनको बजारमा निकाल्ने तारिक घोषणा गरेको छ | कम्पानिले सेप्टेम्बर ९ सम्ममा आफ्नो नयाँ आइफोन् बजारमा निकाल्ने घोषणा गरेको हो जसको लागि आइफोंन्ले प्रेस निमन्त्रणा कार्यक्रमको घोषणा गरेको छ |

यो कार्यक्रममा आइफोंन्को साथसाथै एप्पलको टिभी पनि बजारमा निकाल्ने तयारी गरेको कम्पानिले जानकारी दिएको छ |

एप्पल कम्पानिले आफ्नो नयाँ आइफोन् जहिले पनि सेप्टेम्बर ९ मा नै निकाल्दै आएको छ | यसैले अहिले पनि सेप्टेम्बरमा एप्पलले आफ्नो नयाँ आइफों नयाँ आइफोन 6S अहिलेको सेप्टेम्बर ९ तारिकमा निकाल्ने आशा गरिएको छ |

कहिले र कहाँ छ त कार्यक्रम

एप्पल कम्पनिले आफ्नो यस कार्यक्रम सेन फ्रान्सिस्कोको बिल ग्राहम सिविक आडीटोरियम मा कार्यक्रम तय गरेको छ | यस कार्यक्रममा स्थानीय समय अनुसार सवा १० बजे सुरु गर्ने कम्पानीले जानकारी दिएको छ |
नेपाली समय अनुसार यो कार्यकर्म सेप्टेम्बर ९ राती १०:३० बजे सुरु हुने कुरा पक्का छ |

एप्पलको निमन्त्रणामा कम्पानिका रंगिन चिन्नका साथमा राखिएको छ एस्तो “Hye sir,give us a hint”|

कस्ता छन् त आइफोन् 6S का विशेषता

आइफोन 6Sको डिजाइन आइफोन 6 संग लगभग मिल्दो-जुल्दो रहेको छ | यो आइफोंनको स्क्रिनको साइडको भाग धेरै पातलो बनाइएको छ | यताको स्क्रिन देखि उताको स्क्रिन ठुलो छ र यसको कारणले गर्दा यो फोन धेरै नै डिजाइनको देखिन्छ |

टच आइडी र होम बटन होम स्क्रिनमा नै छ | पछाडी पट्टि क्यामेरा र सेन्सर डिजाइनमा थोरै फरक किसिमको बनाइएको छ |