अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Bomb attack

पाकिस्तानको इदगाह मार्केटमा बम आक्रमणमा १२ को मृत्यु, ३० घाइते

माघ,८, शनिबार

पाकिस्तानको इदगाह मार्केटमा बम आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ। आक्रमणमा परी ३० जना घाइते भएका छन्।

पाकिसतानी मिडियाका अनुसार तरकारी बजारमा अज्ञात समूहले बम ब्लास्ट गरेको बताइएको छ। घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

बम हमलापछि उक्त क्षेत्रमा सेनाले सुरक्षा व्यवस्था कडा पारेको साथै हमलाकारीको खोजी गरिरहेको पाकिस्तानी सञ्चा रमाध्यमले जनाएको छ।

पाकिसतानको यो क्षेत्र निक्कै संवेदनशील मानिन्छ।किनकी यहाँ अफगानिस्तानका तीन सीमाहरुले घेरिएको छ। एजेन्सी