अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
captain paras khadka

ब्याटिङ गर्दै नेपाल

साउन,१५ काठमाडौँ

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालल र स्कटल्याण्डको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ |

नेपालले ताजा अवस्थामा ८ ओभरको खेल सकिदा २ विकेट गुमाई २९ रन बनाएको छ |

नेपालले क्रिजमा आहिले ज्ञानेन्द्र मल्ल र पारस खड्काले ब्याटिङ गरिरहेका छन् |

ओपनिगमा आएका अनिल मण्डल पनि आउट भएका छन् |