अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
nepal-crict-match

ब्याटिङ गर्दै नेपाल

साउन,१५ काठमाडौँ

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालल र स्कटल्याण्डको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ |

नेपालले ताजा अवस्थामा १० ओभरको खेल सकिदा ४ विकेट गुमाई रन बनाएको छ |

नेपालले कप्तान पारस खड्कालाइ पनि गुमाइसकेको छ |

यस अघि ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल पनि आउट भैसकेका छन् |