अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
nepal-crict-match

ब्याटिङ गर्दै नेपाल

अनलाइन सुचना साउन, १५ काठमाडौँ

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालल र स्कटल्याण्डको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ |

नेपालले ताजा अवस्थामा १६ ओभरको खेल सकिदा ४ विकेट गुमाई ५९ रन बनाएको छ | क्रिजमा शरद भेषवाकर र प्रदिप ऐरी खेलिरहेका छन् |