अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
captain paras khadka

ब्याटिङ गर्दै नेपाल

साउन,१५, काठमाडौँ

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालल र स्कटल्याण्डको दोस्रो खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ |

नेपालले ताजा अवस्थामा २० ओभरको खेल सकिदा ४ विकेट गुमाई ६६ रन बनाएको छ |

क्रिजमा शरद भेषवाकर र प्रदिप ऐरी खेलिरहेका छन् |