अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
girl-drinking-milk-500

दुध पिउनुस क्यान्सर भागाउनुस

माघ,१०, सोमबार

न्युजिल्यान्डमा भएको एक अनुसन्धानले दैनिक एक गिलास दुध पिउदा क्यान्सरको सम्भावना शुन्य हुने निष्कर्ष सहितको अनुसन्धान बाहिर लायाएको छ |

न्युजिल्यान्डस्थित वर्ल्ड क्यान्सर रिसर्च फन्टका वैज्ञानिकहरुले स्वास्थ्यमा दुधको असरबारे जानकारी पाउन गरेको अनुसन्धानमा वैज्ञानिकहरु यस नतिजामा पुगेका हुन् | अनुसन्धानमा किसोरावास्थामा नियमित रुपमा दुध पिउने व्यक्तिहरु वयस्क अवस्थामा क्यान्सरको खतरा ४० प्रतिशत कम रहेको देखिएको थियो |

त्यस्तै यसबाट क्यान्सर रोगीहरूमा किमोथेरापीको साइडइफेक्ट समेत कम हुन् जान्छ | एक शोधकर्ताका अनुसार, दुध तथा दुग्ध उत्पादन्हारुमा बढी मात्रामा क्याल्सियम पाइने हुनाले क्यान्सर बाहेक अन्य रोगहरुबाट पनि यसले बचाउने बताउँछन् |

अझ दैनिक रुपमा ६ वर्षसम्म एक गिलास दुध पिउन सकेमा क्यान्सर रोगको सम्भावना आधा कम हुन जान्छ | यस बाहेक दैनिक व्यायाम गर्नु तथा मध्यपान जस्ता वस्तुहरुबाट टाढा रहनु क्यान्सर रोगको खतरालाई टाढा राख्नु हो |