अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
earthquake

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प

माघ,९, आइतबार

पपुवा न्युगिनीमा ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्प गए लगत्तै त्यहाँको सरकारले सुनामी आउन सक्ने भन्दै सुरक्षाकर्मी र सरकारले जहाँ भए पनि सुरक्षित स्थानमा बस्ने सल्लाह दिएको छ |

नेपालको समय अनुसार बिहानको १० बजे भुकम्प गएको थियो । ८ रेक्टर स्केल मापन गरिएको भुकम्प सोलोमन द्विपको १६७ मिटर गहिराईमा गएको भनिएको छ ।

भूकम्पको क्षेतीको विवरण भने छिटै प्राप्त गर्न नसकिने देशका मिडियाले जानकारी दिएका छन् |