अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
England on Final of T20

टी–२० विश्वकपः इङ्ग्ल्याण्ड फाइनलमा

१७ चैत्र २०७२

टी–२० क्रिकेट विश्वकपको सेमी फाइनलमा न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै इङ्ग्ल्याण्ड फाइनल प्रवेश गरेको छ ।

न्यूजिल्याण्डले ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । यसपछि ब्याटिङ गरेको इङ्ग्ल्याण्डले १७.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य भेटायाे ।

१८ चैतमा हुने भारत र वेस्ट इन्डीजबीचको विजेतासँग उपाधीका लागि इङ्ग्ल्याण्डले २१ चैतमा प्रतिश्पर्धा गर्नेछ ।