अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Google's chrome browser

गुगलले क्रोम एप्स बन्द गर्ने

१८ चैत्र २०७२

गुगलको क्रोम एप्स लन्चर भन्दा हुने भएको छ |

उसले एपल, लाइनेक्स र माइक्रोसफ्ट अपरेटिंग सिस्टममा उक्त एप्स लन्चर बन्द गर्ने जनाएको हो | यो एप्स लन्चर एक सानो आइकन हो जसले क्रोम एप्स लाई सजिलै प्रयोग गर्न मदत गर्दछ|

प्रयोग कर्ताले एप्स प्रयोग गर्न क्रोम एप लंचरको साटो क्रोम ब्राउजर् तर्फ केन्द्रित भएका कारण यसलाई बन्द गर्न लागिएको कम्पनीले जनाएको छ|
अब आउने केहि महिनामा यो एप लंचर गुगल क्रोममा देखिन बन्द हुने छ | यसलाई हटाए पछि क्रोमको प्रयोग मा झन् सजिलो र स्पीड बढी हुने कम्पनीको दाबी छ|बुधबारबाट