अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
amitab bachchan and ranbir kapoor

‘कौन बनेगा करोडपति’मा अमितावललाई हटाउँदै रणबिर

माघ,८, शनिबार

बलिउड अभिनेता अमिताव बच्चनले चलाउने निकै नै चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’को अर्क्रो सिजन पनि छिटै नै आउदै छ |

अब आउन लागेको उक्त कार्यक्रममा न अमिताव बच्चन नै हुनेछन न त साहरुख नै तर अब भने बलिउड अभिनेता रणबिर कपुरले होष्ट गर्ने लगभग पक्का नै भैसकेको छ |

बिगत १७ बर्ष लामो समय बिताउँदै आइरहेको उक्त कार्यक्रम धेरै जसो अमिताव बच्चनले नै होष्ट गरेका थिए तर अहिले भने नायक रणबिर कपुरले गर्ने भन्ने खबर भारतिय मिडियाले प्रदान गरेका छन् |

‘कौन बनेगा करोडपति’ कार्यक्रम भने २००० मा स्थापना भएको थियो |