अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
captain paras khadka

नेपाल ३७ रनले पराजित

साउन,२४, कोलालाम्पुर,मलेसिया

पालका भूकम्प पीडितको सहयोगार्थ मलेसियाको क्लालम्पुरमा भएको च्यारिटी म्याचमा नेपाल विश्व ११ सँग ३७ रनले पराजित भएको छ ।

किनरारा ओभल मैदानमा टस जितेर पहिलो व्याटिङ रोजेको विश्व ११ ले १९.४ ओभर खेल्दै नेपाललाई १ सय २५ रनको लक्ष्य दिएको थियो ।

लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बल खेल्दै अल आउट भएर ९८ रन मात्रै बनाउन सक्यो ।