अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
nepal-vs-namibia

नेपाल र नामिबिया आज भिड्दै


काठमाडौँ,
आइसीसी वर्ल्ड डिभिजन लिग क्रिकेट प्रतियोगितामा शनिबार नेपालले नामिबियाबिरुद्ध प्रतिस्पर्धा गर्दै छ | नामिबिया दक्षिण अफ्रीकाकै बलियो राष्ट्र मानिन्छ | चार खेल गुमाएर नेपाल लिग अंकतालिकाको पुछारमा छ | नामिबियाले २ अंक हात पारेको छ | नेपालले नामिबियालाई हराए शिर्ष चारभित्र प्रवेशको बाटो खुल्ने छ | नयाँ पत्रिकामा समाचार छ |