अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Samsung Galaxy A9

सामसुङले लन्च गर्यो ४ GB RAM, ५००० mAh को ब्याट्री भएको शक्तिशाली फोन

१८ चैत्र २०७२

विश्वको सबैभन्दा ठुलो मोबाइल उत्पादक कम्पनि सामसुङले नयाँ मोबाइल सेट बजारमा ल्याएको छ |

ग्यालेक्सी ए नाइन प्रो (Galaxy A9 Pro) नामक सेट कम्पनिको तर्फबाट चिनमा लन्च भई बजारमा विश्व बजारमा फैलिने क्रममा छ |

चिनका अनलाईन किनमेल गर्ने साइट अर्थात् ई कमर्स वेबसाइटमा यस सेटको मूल्य ३,४९९ येन अंकित छ जसको नेपाली मूल्य ५७१२० हुन आउछ | यो फोन सेतो र गोल्डेन कलरमा उपलब्ध छ |

ग्यालेक्सी ए नाइन प्रो ‘ग्यालेक्सी ए नाइन’को अपग्रेड भर्सन हो |

सामसुङले गत डिसेम्बरमा ‘ग्यालेक्सी ए नाइन’ लन्च गरेको थियो |

ग्यालेक्सी ए नाइन प्रो का फिचरहरु :
-डुअल सिम
-मेटल फ्रेम र ग्लास बडी डिजाइन
-१.८ GHZ ualcomm Snapdragon 620 प्रोसेसर
-१६ मेगा पिक्सेलको क्यामेरा
-optical image stabilisation (OIS)
-Bluetooth v4.1, GPS, Beidou, NFC, Wi-Fi, and USB 2.0