अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Toshiba laptop

4K डिस्प्ले भएको संसारकै पहिलो ल्यापटप बजारमा

भदौ,१९, काठमाडौँ

तोशिबा (Toshiba)ले आफ्नो सेटलाइट (satellite) सिरिजको नयाँ ल्यापटप रेडीयस (Radius)१२ बजारमा निकालेको छ |

भारतमा चल्रिरहेको IFA ट्रेडको बेलामा बजारमा निकालिएको यो ल्यापटप ४ वटा डिस्प्ले रेजुलेसनको सपोर्ट गर्ने सक्ने क्षमता रहेको छ | यसैगरी यो ल्यपटपले सिस्टम विन्डोज १०मा पनि काम गर्न सक्छ |

यसको मूल्यको बारेमा कम्पानिले अझैसम्म पनि जानकारी नदिएको भारतीय स्रोतले जानकारी दिएको छ |

तल पढ्नुहोस यस ल्यापटपका विशेषता |

१.यस सैटेलाइट सिरिजको नयाँ ल्यपटप १२.५ इन्चको रहेको छ |

२. यस ल्यपटपले फुल HD (1080×1920 पिक्सल रेजोल्यूशन) को साथमा 4K (3840×2160 पिक्सल रेजोल्यूशन) को प्रोग्राम पनि सपोर्ट गर्न सक्छ | त्यति मात्र नभएर यस ल्यापटपले वाइड एंगल डिस्प्ले समेत सपोर्ट गर्न सक्छ |

३. वाइड एंगल बाट पनि RBG कलर निकै राम्रो र सफा देख्न सकिन्छ |

४. १२.५ इन्च दिस्प्लेमा पनि अल्ट्रा HD ४k डिस्प्लेको सपोर्ट गर्ने खालको संसारमा नै पहिलो पटक बनेको उक्त ल्यापटपको कम्पानिले जानकारी दिएको छ |

५.यो ल्यापटपमा कम्पानिले i७ प्रोसेसरको साथमा ८GB रयाम सहित USB type-C पनि राखेको कम्पानिले जानकारी दिएको छ |