अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
Pashupati sharma

दु:ख पोख्दै गायक पशुपति शर्मा( भिडियो सहित )

माघ, २, आइतबार

नेपाली लोक संगीत तथा तिज गीतमा राम्रो चर्चा बटुल्न सफल गायक पशुपति शर्माले आफुलाई कार्यक्रममा बोलाउन छाडेको गुनासो गरेका छन् |

उनलाई अब परिवार पाल्न नसकिने निकै नै डर लागेको कुरा पनि प्रस्तुता सँगको कुराकानीमा जोडेका छन् |

‘आजभोलीका कार्यक्रममा सबैलाई समेट्छन तर मलाई भने कसैले पनि सम्झिदिनन् अनि कसरी ज्यान पाल्न सकिन्छ खै,’ उनले भने |

हेर्नुस पशुपति शर्माको दु:ख यो भिडीयोमा