अनलाईन सूचना | सूचना पल पल को
EN NP
somersby-610
women fishing in Kaligandaki river for their bread and butter

जिविकोपार्जनको काइदा, फाइदा कि बेफाइदा ?

Slider »
२० बैशाख २०७३

देशकै ठुलो जलबिद्युत परियोजना कालिगण्डकी ‘ए’ को ड्यामले बनेको तालमा माछा मार्दै गरेका स्थानीय महिलाहरु | उनीहरुले यहि तलाउमा माछा मारी, संगसंगैको जंगलबाट घास दाउरा गर्दै जिविकोपार्जन गर्दै आईरहेका छन् | माछाको राम्रै मूल्य प्राप्त भएपनि यस्तो काम निकै जोखिमपूर्ण छ | तस्विर : संजय रेग्मी / अनलाईन सूचना डट कम